MNTV मिडिया तालिम 】

 

चासो राख्नुहुने सबैको सहभागिताको आशा राख्दछौँ।
धेरै चासो राखिदिनुहोला ~!
नाम दर्ता गर्ने अबधी
☞ २००९ साल ९ महिना २५ तारिख ~ २००९ साल १० महिना ५ तारिखसम्म
तरिका
☞कोरिया प्रवासी मजदुर सहायता केन्द्र ६ तल्ला MNTV मा आँफै आएर दर्ता गर्ने  
☞ कोरिया प्रवासी मजदुर सहायता केन्द्र MNTV
☞जानकारी: MNTV (02)6900-8216~19
तालिम दिने अबधी
☞ २००९ साल १० महिना ११ तारिख ~ २००९ साल १२ महिना २० तारिख  
(प्रत्यक आईतबार ११:०० ~ १३:०० बजे)
☞ अन्य तालिम लिइरहनुभएकाहरुले पनि भाग लिन सक्नुहुनेछ।
समय मिलाउन सकिने छ।
तालिमको बिषय
☞ ६ मी.मी. क्यामेरा, भिडियो खिच्ने, अडिटिङ गर्ने
MNTV मिडिया तालिम