| MNTV소개 | 취재요청&제보 | 사이트이용안내 | 시청자게시판
10 last update! - 63 네팔어뉴스 Nepali News | 2010.09.01 last update!
10.09.01 बहुसाँस्कृतिक पर्व, महिलाहरुको जमघट v.12
महिलाहरुको क्षमता र बिबाहित प्रवासी महिलाहरु बीच सदभाव बिकास गर्ने उद्येश्यले गत अगष्ट २६ तारिखका दिन Gwanak-gu कार्यालय अगाडी "बहुसाँस्कृतिक पर्व, महिलाहरुको जमघट" सम्पन्न गरियो। Gwanak- gu र Gwanak Rainbow Network लगाएत ६ वटा सँस्थाहरुको सहयोग रहेको उक्त कार्यक्रम, बहुसाँस्कृतिक परिवारलाई सामाजिक कार्यमा सहभागि गराउने तथा समाजमा उनिहरु प्रति सहानाभुति र सदभाव बिकास गर्ने उद्येश्यले गरिएको थियो।
10.09.01 Migrant Song Festival २०१० को प्रथम चरणको समय तालिका v.12
ख्यङ्नाम छङ्वनमा आगामी अक्टुबर २४ तारिखका दिन हुने Migrant Song Festival २०१० को प्रथम चरणको समय तालिका यस प्रकार रहेको छ।
10.08.25 रोजगार अनुमति प्रणाली ६ बर्ष र यसको मुल्याङ्कन v.105
रोजगार अनुमति प्रणाली शुरु भएको ६ बर्ष पुगेको छ, २००४ देखि शुरु भएको यो प्रणालीको मुल्याङ्कन गर्न र पुरानो प्रणालीमा केहि सुधार गर्ने उद्येश्यले खुला छलफल कार्यक्रम सम्पन्न गरियो।
10.08.25 Migrant Song Festival 2010 प्रथम प्रतिस्पर्दा हुने v.53
आगामी अक्टुबर २४ तारिखका दिन ख्यङ्नाम छङ्वनमा हुन लागेको तेस्रो Migrant Song Festival छनोटको लागि हुने प्रथम चरणको प्रतियोगिता आगामी सेप्टेम्बर १२ तारिखका दिन कोरिया प्रवासी मजदुर केन्द्रको ५ तलामा हुने भएको छ।
10.08.17 अबैधानिक प्रवासी मजदुरहरुको धडपकडको बिरोधमा प्रदर्शनि v.108
G20 को सफल उद्घाटानको उद्येश्यले कोरिया सरकारले शुरु गरेको अबैधानिक प्रवासी मजदुरहरु माथिको धडपकडको बिरोधमा निरन्तर प्रदर्शहरु भैरहेका छन्।
10.08.17 प्रवासीहरुलाई KTX को टिकट दरमा छुट v.116
Seoul Yongsan Station Travel Center ले प्रवासी मजदुरहरुको भ्रमण कार्यक्रम ल्याउनको लागि KTX को दरमा भारी छुट दिने भएको छ।
10.08.10 २०१० सालमा थप १० हजार प्रवासी मजदुरहरु भित्र्याईने  (2) v.113
गत जुलाई ३० तारिखका दिन बसेको श्रम मन्त्रालयको बैठकले २०१० सालमा थप १० हजार प्रवासी मजदुरहरुलाई कोरिया भित्र्याउने निर्णय गरेको छ।
10.08.10 प्रवासी मजदुरहरुको लागि Summer Camp v.83
प्रवासी मजदुरहरु र बहुसाँस्कृतिक परिवारको लागि ख्यङ्साङ् नाम्दोको नामहे-गुनमा गत जुलाई ३१ तारिख देखि ३ दिन २ रातको Summer Camp गरिएको थियो।
10.08.04 प्रवासी मजदुरहरुको निम्ति सफलतापूर्ण देश फिर्ति v.113
प्रत्यक प्रवासी मजदुरहरुले सफलतापूर्ण देश फिर्तिको सपना बनाएका हुन्छन तर सिमित रोजगारी अबधिमा त्यो तयारी गर्न सजिलो छैन।
10.08.04 प्रवासी मजदुरहरुले कसरी पु:न रोजगार हुने v.194
नयाँ प्रवसी रोजगारी निति अनुसार जब प्रवासी मजदुरहरुको ३ बर्षको अबधि पुरा हुन्छ त्यसपछि आफ्नो देश नफर्किकन थप २ बर्ष काम गर्न पाउनेछन तर त्यसको निम्ति रोजगारदाताले पुन रोजगारको सहमति गराउनुपर्ने हुन्छ।
10.07.27 रोजगार खोज्ने र रोजगारदाताको भेट्ने दिन v.134
गत बिहिबारको दिन मानब श्रोत बिकास सेवा कोरिया ले रोजगार खोज्ने प्रवासीहरु र कामदार खोज्ने रोजगारदाताहरुको निम्ति भेट हुने दिनको आयोजना गरेको थियो, जहाँ रोजगारदाताहरुले उपयुक्त कामदारहरु भेट्ने र प्रवासी मजदुरहरुले उपयुक्त रोजगार भेट्ने अबसर मिलेको थियो।
10.07.27 ४ जना भन्दा कम कामदार भएको कम्पनिमा पनि उपदान (धेजिक्कम) सुबिधा पाउने v.166
गत २३ तारिखका दिन 'मजदुर उपदान सुबिधा नियम्' बनेको छ जस अनुसार आउने दिनहरुमा ४ जना भन्दा कम मजदुर भएको कम्पनिमा समेत उपदान प्राप्त गर्न सकिने भएको छ।
10.07.27 प्रवासी मजदुरहरुको मानव अधिकार रक्षाको लागि फोरम सम्पन्न v.66
गत १६ तारिखका दिन राष्ट्रीय मानव अधिकार समितिले प्रवासी मजदुरहरुको मानव अधिकार रक्षा तथा सुरक्षाको निम्ति 'प्रवासी मजदुरहरुको अधिकार सुरक्षा' नामक छलफल गर्न फोरमको आयोजना गरेको थियो।
10.07.20 २०११ सालमा प्रतिघण्टाको तलब ४,३२० वोन तोकियो v.245
कोरियाली न्युनतम ज्याला समितिले गत जुलाई २ तारिखमा आफ्नो बैठकद्वारा आगामि नयाँ बर्षको लागि न्युनतम तलब निर्धारण गरेको छ, जस अनुसार गत सालको प्रतिघण्टा ४११० वोनको ५.१ प्रतिशत बृद्धि गरि प्रतिघण्टा ४,३२० वोन हुने भएको छ।
10.07.20 प्रवासी स्वास्थ्य केन्द्रले छैठौँ बार्षिकोत्सब  (1) v.78
मनाउने गुरोको खारिबोङदोङमा रहेको प्रवासी स्वास्थ्य केन्द्र २००४ सालमा स्थापना भई नियमित रुपमा स्वास्थ्य उपचार आबश्यक प्रवासी मजदुरहरुको सेवा गर्दै आएको छ, जसले यस बर्ष छैठौँ बार्षिकोत्सब मनाउदैछ।
 1  2  3  4  5  6  7  8 
[채용공고] 한국외국인근로자지원센터 언어지원가(태국어) 채용
[MIGRANT SONG FESTIVAL 2010] 서울지역예선 참가안내
[사업참여신청공고] 귀환 외국인근로자 창업교육 훈련기관 참여신청하세요
[공모] MIGRANT SONG FESTIVAL 2010 권역별 예선 주관단체 공모
बहुसाँस्कृतिक पर्व, महिलाहरुको जमघट
Migrant Song Festival २०१० को प्रथम चरणको समय तालिका
रोजगार अनुमति प्रणाली ६ बर्ष र यसको मुल्याङ्कन
Migrant Song Festival 2010 प्रथम प्रतिस्पर्दा हुने
अबैधानिक प्रवासी मजदुरहरुको धडपकडको बिरोधमा प्रदर्शनि
प्रवासीहरुलाई KTX को टिकट दरमा छुट
२०१० सालमा थप १० हजार प्रवासी मजदुरहरु भित्र्याईने
प्रवासी मजदुरहरुको लागि Summer Camp
 
MNTV소개 | 사이트이용안내 | 이용약관 | 개인정보보호정책
:: Family Site
Tel. 02-6900-8216~19 / Fax. 02-6900-8001 / E-mail : info@mntv.net
주소 : 서울시 구로구 가리봉 1동 137-1번지 한국외국인근로자지원센터 내 이주민방송 MNTV
Copyright ⓒ 2004 한국외국인근로자지원센터 All right reserved.